२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न बालेन बालुवाटारमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

भेटमा उहाँहरुबीच काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र पछिल्लो समय महानगरपालिकाले पालिकाभित्र अनधिकृतरुपमा बनाइएका संरचना हटाउन थालेको विषयमा छलफल हुने बताइएको छ ।

महानगरपालिकाले पालिकाभित्रका विभिन्न सपिङ कम्प्लेक्स तथा तथा भवनमा नक्सा पास नगरी बनाइएका अनधिकृत संरचना भत्काउन सुरु गरेको छ ।

महानगरपालिकाको सो कदमको उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन् ।