२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चको फैसलाले कानुन भन्दा बाहिर गएर काम गरेको खण्डमा न्यायलयले…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसला लगत्तै न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदैँ कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माल प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत योग्य र ऐतिहासिक भएको बताउनुभएको हो ।  उहाँले

किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित…

बारा । किर्ते सवारी पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

सर्वोच्चको फैसलाप्रति के भन्छन् देउवा ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर ठहर गरेको फैसलालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक भएको बताएका छन् । 

सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः प्रचण्ड (भिडियो सहित)

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको

सडकमा उत्रिए ओली समर्थक, सबै फैसला नमान्ने चेतावनी (फोटोफिचर)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि प्रधानमन्त्री केपी

सर्वोच्चको फैसलापछि ओली पक्षको प्रतिक्रिया: ‘अदालतको आदेशले संविधानको मूल संरचनालाई…

काठमाडौं । सत्तारूढ नेकपा एमालेका प्रवक्ताले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले सोमवार

अदालतको आदेश मान्नुको विकल्प छैनः सुवास नेम्वाङ

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसला अप्रत्यासित भएपनि त्यसलाई मान्नुको विकल्प नरहेको बताउनुभएको छ । 

सर्वोच्चको आदेश अनुसार प्रमले राजीनामा दिनुहुन्छ– प्रदीप ज्ञावली

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई आफ्नो पार्टीले स्वीकार गर्ने बताउनु भएको छ । प्रतिनिधिसभा

नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहन्छः योगेश…

काठमाडौं । सर्वोच्च अदालतको निर्णय पछि एमालेका नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्बोच्चको

२ दिनभित्र प्रधानमन्त्री, ७ दिनभित्र संसद बैठक, ३० दिनपछि के…

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाली कांग्रेसका  संसदीयदलका नेता शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा जुट्दै

काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनः स्थापना फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दैछन् ।  देउवाले पार्टीका

देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश, काठमाडौंमा सुरक्षा तैनाथी बढ्यो, देउवाले…

काठमाडौ ।  सर्वाेच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतको सोमबारको संवैधानिक

३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली नष्ट

दैलेख । लगातारको वर्षासँगै आएको हावाहुरीले नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ । पाक्ने अवस्थामा

संविधानको धारा ७६ (५)अनुसार सासंदलाई ह्वीप  लाग्दैनः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गर्दै सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने जनाएको छ ।

सर्वाेच्चको आदेश- देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्ति गर्नु, ७ दिनभित्र…

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंबैधानिक ठहर गर्दै सो निर्णयलाई बदर गर्नुको साथै संविधानको धारा ७६ को ५ अनुसार

सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेको छ ।  यस्तै अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

सिमकोट । चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको

सर्वोच्चको फैसलाः प्रतिनिधिसभा विघटन बदर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई  सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेको

यस्तो बन्यो अजय देवगन स्टारर ‘भुज: द प्राइड अफ इन्डिया’को…

एजेन्सी । अजय देवगन स्टारर 'भुज: द प्राइड अफ इन्डिया'को एक्शनले भरिपूर्ण टिजर आइतबार रिलिज भएको थियो । आज सोमबार

फेरि बढ्दै सङ्क्रमण र मृत्यु

बागलुङ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत हुनुहुन्छ