२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेश अनुसार प्रमले राजीनामा दिनुहुन्छ– प्रदीप ज्ञावली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई आफ्नो पार्टीले स्वीकार गर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी फैसला बारे प्रतिक्रिया दिदैँ ज्ञावलीले भन्नुभयो ‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’ 

नेता ज्ञावलीले अदालतले धारा ७६ को ५ बमोजिम ह्वीप नलाग्ने भनेर आदले दिएको आदेशमा गम्भीर त्रुटि भएको बताउनु भयो ।