२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्यो अजय देवगन स्टारर ‘भुज: द प्राइड अफ इन्डिया’को ट्रेलर



अ+ अ-

एजेन्सी । अजय देवगन स्टारर 'भुज: द प्राइड अफ इन्डिया'को एक्शनले भरिपूर्ण टिजर आइतबार रिलिज भएको थियो ।

आज सोमबार फिल्मको ट्रेलर सार्वजनिक भएको । ट्रेलरमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीलाई समेत देखाइएको छ ।

अजय देवगनले भारतीय वायु सेनाको स्क्वाड्रन लीडर विजय कार्णिकको भूमिकामा देखा परेका छन् ।

फिल्म १३ अगस्टमा ओटीटी प्लेटफर्म ‘डीज्नी प्लस हटस्टार’मा रिलिज हुनेछ ।