२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा उत्रिए ओली समर्थक, सबै फैसला नमान्ने चेतावनी (फोटोफिचर)



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरु सडकमा उत्रिएका छन् । 

माइतीघर मण्डलामा उनीहरु ओलीको समर्थनमा ब्यानरसहित उत्रिएका हुन् ।