२१ असार २०८३, आईतवार
,
Latest
बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश मान्नुको विकल्प छैनः सुवास नेम्वाङ



file
अ+ अ-

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसला अप्रत्यासित भएपनि त्यसलाई मान्नुको विकल्प नरहेको बताउनुभएको छ । 

अदालतको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान र स्थापित अभ्यासबमोजिम फैसला गर्ने अधिकार  सर्वोच्चलाई रहेको र उसले गरेको आदेशलाई एमाले कानूनको शासनमा विश्वास गर्ने शक्ति भएका कारण मानेर जानुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको हो ।