३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीयको सुरक्षा गर्न सरकारसँग बुटवल पहिरो पीडितको माग (भिडियो रिपोर्ट)

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का पहिरो पीडित स्थानियले पहिरोको रोकथाम गर्दै स्थानीयको सुरक्षा गर्न सरकार सँग माग गरेका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं। ३ स्थित ज्योतिनगर र लक्ष्मीनगरमा असोज ४ गते गएको पहिरोले निकै क्षति पुर्याएको छ । स्थानीयको ३ दर्जनभन्दा बढी घर भवनमा क्षति पुगेकाले

उड्डयन प्राधिकरणका कर्मचारीले दिए महाप्रबन्धक तिवारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन्

संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित

काठमाडौं किंग्स इलेभेनद्वारा इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक

काठमाडौं । किंग्स इलेभेन काठमाडौँले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गरेको छ ।  एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो

गाँजा अभियन्ताले राजीव काफ्लेको पक्राउको विरोध गर्दै भने- ‘वैधनिकता दिलाएरै…

काठमाडौँ । नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सक्रिय अभियन्ताहरुले कुनैपनि डर, धाक, धम्की र त्राससामु नझुकी अभियानलाई साकार

१३७ किमी  सडकको ट्र्याक तयार

खलङ्गा । पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख

वसन्त चौधरीलाई हृदयघात, अस्पातालमा भर्ना

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ । उनको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न हुनुहुन्छ । तीन वर्षदेखि उहाँले व्यावसायिक रुपमा तरकारीखेती

शुक्रबार थप १४ सय ७६ जनामा कोरोना पुष्टि, ९ को…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेद्वारा १० समूह…

काठमाडौं । नेकपा (एमाले)को शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल गर्न समूह बनाइएको

अधिकांश पालिाकामा भौतिक उपस्थितिमा पढाइ सुरु

झापा । मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो

क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने

काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् ।  एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका उनी आइतबार

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ:…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको  सरकारले गरिबमुखी

नायिका देखी सांसदसम्मले दिए कक्षा १२ को परिक्षा

काठमाडौं । आजबाट कक्षा १२ को अन्तिम परिक्षा सकिएको छ । यस वर्षको कक्षा १२ को परिक्षा दिनेमा साधारण विधार्थीहरुमात्र

बडादसैँका साइत सार्वजनिक, विजयादशमी असोज २९ गते १०ः०२ बजे शुभ

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६

सेनेटरी प्याडमा सरकारले लगाएको करप्रति अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेको विद्याथी संगठन अनेरास्ववियुले सेनेटरी प्याडमा लगाइएको करप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।  संगठनकी अध्यक्ष सुनिता बरालले

एमाले केन्द्रीय कमिटी बैठक भोलि फेरि बस्नेगरी स्थगित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि फेरि बस्नेगरी स्थगित भएको छ । बैठक भोलि ११ बजे फेरि बस्नेछ

दल विभाजन अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेश र उक्त अध्यादेशका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दल

संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित

काठमाडौं । नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएपछि प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ

माओवादीसँग एकता गर्न सकिँदैन – महासचिव भुषाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुषालले नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन् ।  शुक्रबार बिहान एक