१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने



अ+ अ-

काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । 

एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका उनी आइतबार माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

यतिले हरेक शनिबार र आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ ।

कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट पाइने गरी प्याकेज बिक्रीमा ल्याएको छ ।