३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

काठमाडौँ । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ । ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने

अफगान मामिलामा नेपाल सरकारको निर्णय र असंग्लन परराष्ट्र नीति

काठमाडौं । सरकार गठन भएपनि लामो समयसम्म रिक्त रहेको परराष्ट्र मन्त्रालयको जिम्मा डा नारायण खड्काले पाउनु भयो । खड्का यस्तो

पौडेल प्रतिपक्ष कि सत्तापक्ष ?

 काठमाडौं । सरकारले एकजना मन्त्री थप्यो बुधबार । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा सुरु भएपछि नेपालले पनि त्यहाँ प्रतिनिधित्व जनाओस भन्ने

बढी मूल्यमा सामान बेचेको पाइएमा कारबाही हुन्छ : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । गृह

कांग्रेसले हिमाली जिल्लामा असोज २० भित्रै जिल्ला अधिवेशन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले असोज २० गते भित्र हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज

तोडफोड गर्नेलाई कारबाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकामा आपत्ति जनाउनुभएको छ

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको

नेकपा (एकीकृत समाजवादी) को बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय

मलाई षड्यन्त्र गरेर फसाइयो : उपसभापति गच्छदार

विराटनगर  । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई षड्यन्त्र

आइतबारदेखि  भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि  भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका

विनियोजन विधेयक २०७८ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

 काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट

वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाईनेः प्रधानमन्त्री देउवा

काठमाडौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ । बिहीवार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता

महासंघ सचिवालयमा तीन नयाँ वस्तुुगत संघहरूका नवनिर्वाचित टिमको स्वागत एवं…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै निर्वाचन सम्पन्न भई नयाँ नेतृत्वमा आएका सदस्य वस्तुुगत संघहरू फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल,

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

काठमाडौं । नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ । कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को

मोबाइल चोरीको आरोपमा दुई पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

काठमाडौ ।  प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको

राष्ट्रकवि घिमिरेको जन्मजयन्तीमा कविता वाचन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उहाँका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ ‘राष्ट्रकवि घिमिरेको