१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीसँग एकता गर्न सकिँदैन – महासचिव भुषाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुषालले नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन् । 

शुक्रबार बिहान एक कार्यक्रममा बोल्दै भुषालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

यस्तै संविधान र लोकतन्त्रको रक्षाको लागि बनाएको गठबन्धन आगामी चुनावसम्म रहनेमा उनले प्रस्ट पारे । 

आफ्नो पार्टी समाजवादी क्रान्तिको दिशामा अघि बढेको बताउँदै भुषालले एमालेले नीति र विचारको हिसाबले गलत बाटो रोजेकोले आफूहरुले विद्रोह गरेको जिकिर गरे ।