११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
शनिबार भीमसेन जात्रा मनाइने

ललितपुर । मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र मनपर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् । भीमसेन मन्दिरमा शनिबार बिहानदेखि पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भीड

‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९

काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

फ्रान्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन्

तालिबानको आक्रमणमा तीन प्रहरी मारिए

जलालाबाद । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन

मन्त्रिपरिषदबाट मात्रै हतियार कारखाना खोल्ने अनुमति

काठमाडौं । हतियार उद्योग खोल्ने अनुमति दिने अधिकार मन्त्रिपरिषदमा रहने गरी संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

करेन्ट लागेर एक युवकको मृत्यु

सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । स्थानीय २५ वर्षीय श्यामलाल यादवको

पार्टी भित्र अनुशासन र जिम्मेवारी बोधमा विचलन देखियो: अध्यक्ष दाहाल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन्

सैन्य टकरावको खतरा: प्रधानमन्त्री खान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ नभएको बताएका छन् । उनले कश्मिरको विषयमा

ब्राजिलको अमेजन जंगलमा भिषण आगलागी

काठमाडौं । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायको ध्यान गएको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन

प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पु¥याउने भनी यहाँका

चन्द समूहका इन्चार्ज पक्राउ

कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित

विदेशमन्त्री एस जयशंकरको भेटबारे बाबुराम,कमल थापा र भिम रावलबीचको टिकाटिप्पणी

काठमाडौं । पूर्व प्रधानमन्त्रीहरूले भारतीय विदेशमन्त्री एस जयशंकरलाई गएर भेटेको विषयमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र

आफुले सहज सम्बन्ध चाहेको: नेता माधवकुमार नेपाल

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण

चितवन । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले

पखालाको सङ्क्रमण फैलियो

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर

एक सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ ।

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’

काठमाडौँ । एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक

प्रियंका चोपडालाई संयुक्त राष्ट्र सद्भावना दूतबाट हटाउने माग

पाकिस्तानले प्रियंका चोपडालाई युनिसेफबाट शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सद्भावना दूतको रूपबाट हटाउने माग गरेको छ। तर यसपछि कंगना रनौत,