११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन तारा एयरको विमान खोज्न गएको हेलिकप्टरबाट देखिएको मौसम यस्तो छ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न अहिले सोही एयरलाइन्सको ड्र्यागन हेलिकप्टर अहिले विमान दुर्घटना भएको आशंकामा त्यसतर्फ गएको छ ।

यद्यपि हेलिकप्टरले प्रतिकूल मौसमका कारण अहिलेसम्म विमानलाई पत्ता लगाउन सकेको छैन । बाक्लो हुस्सुका कारण विमान दुर्घटना हुनसक्ने सम्भावित स्थानमा हेलिकप्टर पुग्न नसकेको हो । बाक्लो हुस्सुलाई छिचोलेर अगाडि बढ्न हेलिकप्टरलाई कठिनाइ भइरहेको छ ।