• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसंग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर 
सिंहदरबारभित्र ओइलाएका कर्मचारीहरु

श्रमको सम्बन्ध उत्पादन सँग छ। श्रम र पूँजी अनुपातिक भएन भने नतिजा विपरित हुन्छ। त्यसैले रिकाडो भन्छन् ' लगानी र उत्पादनका लागि श्रम विभाजन जरुरी छ।' उनी भन्छन्, श्रमको उत्पादनको अनुपातमा पुँजी खर्च गर्नुपर्छ। र मात्र श्रमले नतिजाको लागि उत्प्रेरकको काम गर्छ। उत्प्रेरक लगानी होइन । श्रम हो । उनको

सरकारले ल्याएको बजेट सुतेर बसेको अजिंगर जस्तो भन्सारबाट आउँला र…

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उहाँले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताउनु भयो

करको दर हामीले हेरफेर गरेका हौं यसमा अनाधिकृत व्यक्तिको संलग्नता…

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे

कोशी प्रदेशः कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको

प्रधानमन्त्री दाहाल खप्तडमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो ।

साढे १ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक

बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

कोशी प्रदेश: सरकारबाट बाहिरिने माओवादीको निर्णय

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रले प्रदेश सरकारलाई लाई दिएको समर्थन

करको दर हेरफेरका कारण संसद् बैठक बस्न ढिलाइ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी विषयमा सरकारको जवाफ माग

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

राष्ट्रियसभाको आजको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा मन्तव्य राख्नुहुने सम्भावित कार्यसूची छ । विहान ११ः११ बजे सुरु

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छः ओली

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ ।

सरकारविरुद्ध एमालेसंवद्ध जनवर्गिय संगठनको विरोध प्रदर्शन – फोटोफिचर

नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

अघिल्लो सदनले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयक अहिलेको संसदले…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक फेरी संसदमा ल्याउनु संसदकै अपमान हुने बताउनु

एमालेलाई प्रधानमन्त्रीको प्रश्नः अध्यादेशमा ७ वर्ष किन नराखेको त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा ल्याएको आध्यादेश र संसद्ले पास गरेको विधेयक

मूर्रा भैंसीको प्रसंगले संसदमा ‘हंगामा’ (भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे जानकारी दिने क्रममा मूर्रा भैंसीको प्रसंगबारे कुरा उठाउनुभएको छ ।

प्रधानमन्त्री ‘भैसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन

संसदमा प्रधानमन्त्री ‘भैसी चढेर आएको’ शब्द हटाउन निर्देशन दिइएको छ ।

मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन्– प्रधानमन्त्री

उहाँले सीमासम्बन्धी विषयलाई कूटनीति संयन्त्रमार्फत् समाधान गर्न  मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताउनुभयो ।

प्रधानमन्त्रीसँग मृत्यु भइसकेको विधेयकलाई व्यूँझाउने तागत छ भने १७ हजारलाई…

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा

विपक्षी दलले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीले सदनलाई जवाफ दिँदै

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिदै हुनुहुन्छ।

नागरिकता विधेयकसम्बन्धि सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संघिय संसद्को दुबै सदनमा प्रष्टीकरण दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय संसद्को दुबै सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिने संसद्