१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का



अ+ अ-

काठमाडौं । कमेडी च्याम्पियन सिजन-३ को उपाधि सुनिल खड्काले जितेका छन् ।

शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन् । यस्तै, ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।

उपाधिसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन् ।