६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ?



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२४ को फाइनल खेल नेपाली समयानुसार आज राति सवा ८ बजे भारत र दक्षिण अफ्रिकाबीच बार्बाडोसको ब्रिजटाउनमा सुरु हुँदैछ । बार्बाडोसमा अहिले बिहानको समय छ । पानी परेको छैन र आकाश सफा छ । घाम पनि निस्किसकेको छ ।

समयमै टस हुने सम्भावना धेरै छ । तर, फाइनल खेलमा वेस्ट इन्डिजको स्थानीय समय दिउँसो १ः३० र नेपालको सवा ११ बजे सबैभन्दा बढी ५१ प्रतिशत वर्षा हुने सम्भावना छ ।

यदि यो खेल वर्षाका कारण आज सम्पन्न हुन सकेन भने रिजर्भ डे अर्थात ३० जुनमा फेरि सोही रंगशालामा खेलाइनेछ ।

विश्वकपमा हालसम्म भएका ५४ खेलमध्ये ८ खेलहरु वर्षाले प्रभावित हुन पुगेका छन् । जसमध्ये ४ खेल डिएलएसमा भएको थियो भने ४ खेल नतिजाबिहिन रह्यो ।