११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री श्रेष्ठको प्रश्न: देश बिग्रयो भनेर बस्ने कि बस्न लायक…

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश बिग्रियो अब बन्दैन भन्ने परिभाषा बदल्नु पर्ने बताउनु भएको छ । गोरखाको अजिरकोट गाउँपालिकामा आयोजित जिल्ला अदालतबाट गरिएको न्यायिक समितिहरुको निरीक्षण प्रतिवेदनको प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो 'देश बन्दैन भन्ने भाष्य बनेको छ, यो परिवर्तन गर्नुपर्छ , देश बनाउनै पर्छ

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौ: प्रधानमन्त्री दाहाल

उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत

ललिता निवास प्रकरण: माधव नेपाल र भट्टराईको बयान नलिई प्रतिवेदन…

दुई पूर्वप्रधानमन्त्रीको बयान लिन बाँकि रहदा नै शुक्रवार नै सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भईरहेको बताईएको छ ।

सरकार अप्ठ्यारोमा परेपनि भ्रष्टाचार विरूद्धको अभियान रोकिँदैन: गृहमन्त्री श्रेष्ठ

‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी

सदनको अवरोध खुलाउने विषयमा एमालेसँग पहल गर्छु– प्रधानमन्त्री

‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग

खिमलाल भट्टराई र रामकुमारी झाँक्रीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ । बिहिबार भट्टराई

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागद्वारा कार्ययोजना हस्तान्तरण

काठमाडौं । नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागले आफ्नो बार्षिक कार्ययोजना तयार गरेको छ । उक्त कार्ययोजना पार्टीका स्थायी कमिटी

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

एमालेले बहिष्कार गरेसँगै कोरम नपुगेर आजको लेखा समितिको बैठक स्थगित गरिएको छ ।

एमालेको कार्यक्रममा अबदेखि केपी ओलीको मात्रै फोटो राखिने

काठमाडौं । नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ ।

सरकारले लत्याएको टीकापुर घटनासम्बन्धी सर्वोच्चको फैसला

तर सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदै रेशम चौधरीको माफीमिनाहाको फाइल गत वैशाखमै अघि बढेर टुंग्याएर सरकारले सर्वोच्चको फैसलालाई लत्याएको थियो

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो:…

उहाँले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताउनु भयो ।

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर

राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट: संसद्…

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो ।

श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले भन्नुभयो, 'अनौपचारिक क्षेत्र खास गरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता

राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेल र संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सरकारद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा

एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान शुरु गरेको

रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता: रास्वपा एक चीन नीतिप्रति…

भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको रास्वपाले जनाएको छ ।

गठबन्धनको निर्णय– संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने

बालुवाटारमा बसेको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय

कोसीमा सत्ताको सकस: ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त

ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन हुने भएपछि मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानुहुने भएको छ । मंगलबार केही संञ्चारकर्मीहरुसंग कुरा गर्दे प्रधानमन्त्रीले