६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा. सन्दुक रूईतद्वारा राजनीतिबाट टाढा रहने घोषणा, भने–मेरो साधना नै…

काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ तथा सामुदायिक स्वास्थ्य सेवामा सक्रिय डा. सन्दुक रूईतले आफू कुनै पनि राजनीतिक पद वा नेतृत्वको प्रतिस्पर्धामा नजाने स्पष्ट पारेका छन् । भदौ २३ र २४ मा जेनजी समूहले राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विज्ञप्ति जारी गर्दै

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने भएका छन् । आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको…

गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको

एसिया कपः भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

काठमाडौँ । भारतले एसिया कपको छैटौँ खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । भारतले १२८ रनको लक्ष्य १६औँ ओभरमा ३

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो ।

नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई

शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर मन्त्रीहरूको शपथ हुँदै

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन

जेनजी आन्दोलन: यस्तो थियो अन्तिम मन्त्रिपरिषद बैठक, शीतल निवास र…

त्यसबीचमा राजनीतिक दलका तर्फबाट पनि एकएक जना प्रनितिधिका रुपमा मन्त्री पठाउने कि भन्ने चर्चा पनि भएको थियो । यसरी पठाउँदा

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

भैरहवा । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका

मन्त्रीहरुको सपथ साढे ११ बजे, शितल निवासमा टाँगियो टेन्ट

मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री

आफैंले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी खनाललाई

अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष रहेका खनाल अब अहिले आफैं अर्थ मन्त्री बन्ने भएका छन्

विश्व अर्थ राजनीतिमा जेन–जीको प्रवेश

विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको जेन–जी पुस्तालाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने हामी पछिल्ला पुस्ताहरुले विश्वास

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ ।

तीन जना मन्त्रीको सपथ आज हुँदै, अरु कहिले ?

अन्य मन्त्री छनोटको काम पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेनजी युवाहरूको परामर्शमा गरिरहेकी छन् ।

खनाल, घिसिङ र अर्याल मन्त्रीमा नियुक्त, सपथ भोलि

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले केही समय अघि पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ

कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास तथा रामेश्वर…

प्रधानमन्त्री कार्कीले घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री बनाउने तयारी गर्नुभएको हो ।

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

उक्त बस छिमेकी राज्य केब्बी राज्यको जेगातर्फ जाँदै थियो । फासका बासिन्दाहरूले बसमा सवार सबै महिला र बालबालिकाको मृत्यु भएको

सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त हुनु भएको छ ।