२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

काठमाडौँ । एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । मुख्य सर्जन डा सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिनु भएको छ ।

महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा (फोटोफिचर)

महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् ।

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छः अध्यक्ष ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको टिप्पणी गर्नु भएको छ ।

राष्ट्रपतिका लागि प्रधानमन्त्री र ओलीबीचमा सहमति हुने अवस्था देखिएको छः…

नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले राष्ट्रपतिको उम्मेदवारको विषयमा व्यक्ति किटेरै छलफल गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रीपरिषद्को बैठक: संवैधानिक परिषद् विधेयक फिर्ता , पृथ्वी जयन्ती र…

तत्काल क्यालेण्डर छापिसक्ने अवस्था भइसकेको अवस्थामा आउने भदौ सम्ममा पुनरावलोकन गर्ने र समग्र बिदालाई व्यवस्थित गर्ने भन्ने निर्णयसँगै अहिले यस

आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागि

काठमाडौँ । आइएमई पे अब नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवद्र्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ । विद्युतीय भुक्तानी

गायिका त्रिशला गुरुङ र रोहित शाक्यले गरे विवाह

काठमाडौं । गायिका त्रिशला गुरुङ र संगीतकार रोहित शाक्यले विवाह गरेका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका त्रिशला र

ओलीसंग छलफल गर्न प्रचण्ड बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप

त्रिशूली । नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ । नुवाकोट

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा…

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी

पोखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’

अन्नपूर्ण । पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुच्छ«े, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ

प्रकाशमानको दाबीः राष्ट्रपति कांग्रेसबाटै हुने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।

एमालेको ‘मिसन ग्रासरूट’ देशभर एकसाथ सुरु

नेकपा एमालेले ‘मिसन ग्रासरूट’ सुरू गरेको छ ।

कञ्चनपुर औद्योगिक ‘हब’का रुपमा विकास हुन्छ: उद्योगमन्त्री भण्डारी

दोधारा चाँदनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताउनुभएको छ । कञ्चनपुरको

फूल्न थाल्यो गुराँस

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बँेसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस

त्रिवि मैदानबाट सट्टाबाजीको आशंकामा एक जना पक्राउ

प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ ।

सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

बलेवा । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा

‘कामिनो’मा नीति शाह अनुबन्धित, प्रदीपसँग जोडी बाँधिने

काठमाडौँ । दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कामिनो’मा नीति शाह अनुबन्धित भएकी छन् । बुधबार निर्माण टिमले उनीसँग