२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नामिबियाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली नेपालले लगातार तेस्रो जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नेपाललाई जित दिलाउन आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ रनको योगदान दिए ।

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो

बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई

नामिबियाविरुद्ध आशिफ र ज्ञानेन्द्रको अर्धशतक

त्रिवि मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका हुन्

भीड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ ।

शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु

एजेन्सी । मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ। घटनामा संलग्न

नेपाललाई नामिबियाले दियो २७५ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको

सन्दीपको सफलताः लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो…

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा सबैभन्दा धेरै विकेट लिने

महाशिवरात्री तथा सेना दिवस

नेपाली सेनाद्वारा सैनिक मञ्च टुडिखेलमा आयोजित महाशिवरात्री तथा सेना दिवस कार्यक्रम जारी रहेको छ ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थाः सबै ‘पारामिटर नर्मल’

ग्यास सिलिण्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर

महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद उत्कृष्ट

तनहुँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।

संस्कृतिले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको छः उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभएको

आज शिवजी उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व, शिवालयमा पूजा–आराधना गरी मनाइँदै

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ

स्थानीय निकायका उम्मेदवारहरुको जरिवाना रकम मिनाहा

सरकारको सिफारिमा राष्ट्रपतिबाट बिद्यादेबी भण्डारीले स्थानीय निकायका उम्मेदबारहरुले बुझाउनु पर्ने जरिवाना रकम मिनाह गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३९५ जना कैदीलाई आममाफी

राष्ट्रपति बिद्यादेबी भण्डारीले ३९५ जना कैदीको भुक्तान हुन बाकी कैद सजाय माफी गर्नु भएको छ ।

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न