• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
कांग्रेसबाट कास्की २ मा पौडेलको उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेसका खेमराज पौडेलले कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन्। पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका ७५ वर्षीय पौडेलले धनराज गुरुङ, देवराज चालिसे लगायतका नेतालाई पछि पार्दै टिकट पाएका हुन् । झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय

कास्की २ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता

पोखरा । कास्की क्षेत्र नम्बर २ मा दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन

निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्छ : मन्त्री अर्याल

सुर्खेत । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले अहिलेको निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । अहिलेको निर्वाचन

आलोपालो सरकारवारे प्रचण्डले गरे यस्तो खुलासा

दाङ । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोपालो सरकारवारे खास खुलासा गरेका छन् । अध्यक्ष प्रचण्डले आफू

दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको

प्रदेश नं ५ को केन्द्र दाङ बन्छ: अध्यक्ष प्रचण्ड

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएबा छन्

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ : मन्त्री…

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताउनुभएको छ ।

समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ

सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको छ : गृहमन्त्री थापा

बुटवल । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न

हामी उदार भएकाले प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएका…

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो

बढ्दो चुनावी चहलपहल

पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलेले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच सातै

प्रदेश प्रमुख नियुक्तिमा नेकपा नेताकै आपत्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले चयन गरेका प्रदेश प्रमुखवारे नेकपाकै नेताले आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य

नेकपा कार्यालयमा तालाबन्दी

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३

नेकपाको उम्मेदवारमा ढकाल, को हुन ढकाल ?

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी

टुंगियो युवा संघको एकीकरण, कुन जिल्ला कसको भागमा पर्यो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीको एकीकरण प्रक्रिया टुंग्याएको छ

नेकपाले गर्यो निर्वाचन परिचालन कमिटी गठन, को-को परे कमिटीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ की इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले

समाजवादी पार्टीले लगायो उम्मेदवार टुङ्गो

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले उम्मेदवारको टुंगो लागएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर २

पार्टीभित्रको विवाद अन्त्य गर्न सभापति देउवाले निकाले यस्तो जुक्ती

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह