२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुद्ध एयरका संस्थापक अध्यक्षको निधनमा एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (एमाले)ले बुद्ध एयरको स्थापना गरेर नेपालको हवाई सेवामा निजी क्षेत्रको प्रवेश, विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका व्यवसायी सुरेन्द्रबहादुर बस्नेतको निधनमा दुःख व्यक्त गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले उहाँको परिवारलाई समवेदना सन्देश पठाई स्व. बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पणका साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि सार्वजनिक गरिने

साझा कार्यक्रम सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास

को बन्ला अबको राष्ट्रपति ? यी हुन् मैदानमा देखिएका अनुहार

वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी गरिएको छ ।

मधेश प्रदेश: पुस २८ सम्ममा सरकार गठन गर्न आह्वान

जनकपुरधाम । मधेश प्रदेशमा यही पुस २८ गतेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । मधेश प्रदेश

संसद्को पहिलो बैठकको कार्यतालिका तय, दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने

सद्को पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकमा संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले बोल्ने कार्यतालिका तय गरिएको हो ।

प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सुरु

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले सर्वदलीय

गृहमन्त्री लामिछाने नागरिकता विवाद: एउटा मुद्दामा सुनुवाइ सकियो, अर्कोमा जारी

सर्वोच्च अदालतमा शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे सुनुवाइ भएको छ ।

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु

सत्तारुढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् बिस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा

मन्त्रीपरिषद्को निर्णय: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

भेटमा उहाँहरुबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श हुनुका साथै नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताबारे

अनेरास्ववियु– प्रधानमन्त्री भेट: स्ववियुमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गराउन माग

काठमाडौँ । आगामी चैत ५ गते प्रस्तावित स्ववियु निर्वाचनको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वागत गरेको छ ।

गृहमन्त्री लामिछानेको नागरिकता विवाद बारे संवैधानिक इजलासमा सुनुवाइ हुँदै

लामिछानेले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै उनको सांसद पद खारेजको माग

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले

एमाले प्रदेश नं १ को प्रमुख सचेतकमा भण्डारी

विराटनगर । नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन हुनुभएको छ । संसदीय दलको

राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यकः…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न

प्रधानमन्त्री प्रचण्डलाई पत्रकार महासंघको बधाइ

काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ ज्ञापन गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास

नेकपा एसबाट वाम एकताका लागि कार्यदल गठन

नेकपा (एकीकृत समाजवादी)काे  केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ । 

मन्त्रिपरिषद् बैठक: ७ सचिवको सरुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई