८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी गरिएको छ ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार आज शुक्रबार बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । यसमा राजनीतिक दलबीच लगभग सहमति जुटिसकेको उनले बताए ।