२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटार बैठकपछि गृहमन्त्रीः मन्त्रालय फुटाउने योजना छैन

काठमाडौँ ।सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो । बैठकबारे

वर्तमान सरकार आधारभूत वर्गको होः मन्त्री भण्डारी

बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताउनुभएको छ ।

सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ: उपसभापति गुरुङ

सुरुङ्गा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित

बागमतीः सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा

नेकपा एसका महासचिव भुसाल अस्पताल भर्ना

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल अस्पताल भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएकाले भुसाल उपचारको लागि

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण

राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको

अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ ।

बालुवाटारमा सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ ।

कानुन व्यवसायीहरुको शीर झुक्ने काम मबाट हुने छैन– महान्यायाधिवक्ता पोखरेल

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरुको शीर झुक्ने नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताउनु भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

काँग्रेसले भन्योः वर्तमान सत्ता गठबन्धन अवसरवादी हो(भिडियोसहित)

हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली काँग्रेस पार्टी खुशी

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनपछि प्रशासन विज्ञ भन्छन्ः पहिला नीति परिवर्तन अनि…

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १९ गते नेपाल सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभयो ।

नेपाल राष्ट्र बैंकबाट चालुपूँजी कर्जा मार्गदर्शन संशोधन – पूर्णपाठ सहित

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको प्रमद्वारा अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गर्नुभएको छ

प्रधानमन्त्री दाहालको माधव नेपालसँग आग्रह – मलाई विश्वासको मत दिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंक सहमत

नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्न सहमत भएको छ ।

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव नेपाल सिंहदरबारमा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुग्नुभएको छ ।

आफ्नै पार्टी नेता कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न सकेन: माधव…

जनताको मत पार्टीको पक्षमा भए पनि पार्टीकै नेता कार्यकर्ताहरुले पार्टीको पक्षमा मत नहालेको उहाँको भनाइ थियो ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिन हतार छैनः माधव नेपाल(भिडियोसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । पार्टी निकट युवा संगठनले आयोजना