२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डको ‘निजी सचिव’ मा ढुंगाना नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा नवराज ढुंगाना नियुक्त भएका छन् । सहसचिव ढुंगानालाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । सहसचिव ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भएका थिए । यस

विमलेन्द्र निधि दिल्ली प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छिमेकी राष्ट्र भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद (डिपी)

सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २२ गते बस्ने

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिहान सिंहदरबारमा

लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद दीपेन्द्र पुन आत्मआलोचित हुँदै माओवादीमै…

काठमाडौं । रोल्पा १९ख० बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन् । गत मंसिर

समाजवादीका पार्टी सदस्यले एमालेमा रहन खुरुखुरु सदस्यता नवीकरण गरे हुन्छ:…

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) का पार्टी सदस्य एमालेमा आउन मन भए सदस्यता

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको

प्रधानमन्त्रीद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

धनुषा । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेस प्रदेश

लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् ।

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा

सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।

मुलुक थप जटिल मोड तर्फ जान सक्छः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोड तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेले नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

बालुवाटारमा प्रचण्ड र ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

टी–२० विवादमा बाँस्कोटाको कटाक्ष – ‘टी–ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ’

नेकपा एमाले नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि कटाक्ष गरेका छन् ।

नयाँ सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्छः…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ

मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव(भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । मंगलवार

राज्यको गलत नीतिले स्वास्थ्यकर्मी विदेशबाट मगाउनुपर्ने अवस्था आउनसक्छ: सांसद डा.चन्दा…

खासगरी नर्सिङको, गुणस्तरको नाममा एकैचोटी ३२/३५ वटा कलेजहरु बन्द भए । तर यस्ता कुराहरु बिस्तारै गर्नुपर्छ । नर्सिङ पढ्नै पाएनन्