© 2023
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताउनु भयो । उहाँले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई

काठमाडौं । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेकी छन् । तनहुँकी श्रेष्ठलाई सोमबार अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत

काठमाडौँ । सत्तारुढ गठबन्धनका राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नारायण दाहाल र नेपाली काग्रेसका तर्फबाट युवराज शर्माले मनोनयन दर्ता गराउनु भएको छ

पार्टी महामन्त्री विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै श्रेष्ठले प्रहरीमा जाहोरी दिएका हुन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले बिहान ११ बजेपछि बैठक बस्नेछ

अर्यालले उपाध्यक्षबाट राजीनामा दिएर अध्यक्ष बन्ने तयारी गरेकी थिइन् । तर उनलाई पार्टीले अध्यक्ष बन्नबाट रोकेको छ ।

यही फागुन १९ गते रास्वपाले इलाम क्षेत्र नम्बर २ का ६ वटै पालिकामा ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम

संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयले

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताउनुभएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका

प्रहरी कर्मचारी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने चेतावनी दिदै उहाँले भन्नुभयो त्यसबेला कुनै शक्तिले भनसुन गरेर

राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना

उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिनुभयो ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठकपछि बहिरिदै गर्दा एक

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभाको अध्यक्षको कार्यकाल ६ वर्षको हुन्छ । अर्याल र दाहाललाई अहिले अध्यक्ष बनाए बीचमै पदावधि सकिने भएकाले अहिले नै