२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम–२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

काठमाडौं । १५ बैशाखमा हुनलागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । उपनिर्वाचनको लागि माओवादीले धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेपनि शीर्ष तहमा एमालेलाई सहयोग गर्ने सहमति बनेको हो । धीरेन्द्रले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने तयारी गरेका बताईएको छ ।

जनता समाजवादी पार्टीको बैठक बस्दै, समानुपातिक सांसद छानिने

काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । अहिले केहीबेरमा पार्टी केन्द्रीय

एमालेका यामलाल कँडेल बन्दै कर्णालीको मुख्यमन्त्री

सम्भवत: आजै एमाले प्रदेशसभा संसदीय दलका नेता कँडेल बहुमत जुटाएको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्ने छन् ।

कांग्रेसले आज इलाम र बझाङका उम्मेदवार छान्ने

इलाम-२ र बझाङ प्रदेशसभा-१ (क) मा हुने उपनिर्वाचनका उम्मेदवार बन्न कांग्रेसमा रस्साकस्सी छ ।

गण्डकीमा कांग्रेसका पाण्डे नै मुख्यमन्त्री !

प्रदेश प्रमुखले दिएको २७ गते दिनको ३ बजेसम्मको समयमा बहुमतीय सरकार गठनका लागि आश्यक प्रदेशसभा सदस्यको समर्थन जुटाउन नसके नेपाली

एनआरएनएका दुवै कार्यसमिति अवैधानिक ठहर

अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको

आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्विप

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप)

गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो: एमाले

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता

ईपीजीको प्रतिवेदन भारतले तत्काल बुझ्न आवश्यक छ: उपमहासचिव भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)

रासायनिक मल समयमा उपलब्ध गराउन सरकारलाई प्रमुख सचेतक बर्तौलाको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खेतीको समयमा किसानलाई रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ

इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुंगिन्छ: प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसको तर्फबाट उम्मेदवार आज(बुधवार) टुंगिने बताउनुभएको

शिक्षामन्त्रीमाथि काँग्रेस सांसदको आरोप: प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने…

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर

संघीय निजामती सेवा विधेयकलाई जनताको पक्षमा ल्याउने गरी काम गर्नुपर्छ:…

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

तोयम रायालाई महालेखापरीक्षकमा सिफारिश गरिएकोमा टीआई–नेपालको असहमति

आफ्नै काम कारवाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैंले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको

राष्ट्रपतिबाट राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयनमा जोड

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक

सरकारले ल्याएको निजामती सेवासम्बन्धि विधेयकमा त्रुटी छ: क्रसपार्टी छलफल गरौं:…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकको डिजाईन नै गलत भएको

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री

उहाँले भन्नुभयो, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य