२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गतेलाई तोकिएको छ । अध्यक्ष नारायण दाहालले उक्त दिनलाई निर्वाचनको मिति तोकेका हुन् । यस्तै, अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् । गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते

सांसद विकास कोष कार्यक्रम कार्यान्वयनका लागि सर्वोच्चले बाटो खोल्नुपर्छ: प्रदीप…

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्न फैसलामा पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन नाउपाको ह्वीप

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्देशन दिएकी छन् ।

समितिमा रहेका विधेयकहरु निश्चित समयमा संसदमा आउनैपर्ने व्यवस्था गरौँ: सांसद…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदीय समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताउनुभएको

आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलिय सहमती गरौँ: सांसद…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलिय सहमती गर्न प्रश्ताव

गण्डकी प्रदेश: ७ दिन भित्र बहुमतको सरकार गठनका लागि आह्वान

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको सुचनामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी

एसईईमा वञ्चित भएकाहरुलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका कुनैपनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने

बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग छलफल गर्न सरकारलाई सांसद केसीको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभा: हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका

रञ्जिताले सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाइन्

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।

चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसदलाई जानकारी

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैन:…

उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताउनु भयो । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका

समानुपातिक मत दिने काठमाण्डौंका जनतालाई जनप्रदर्शनमा उतार्ने राप्रपाको तयारी

काठमाडौं । राप्रपाको काठमाडौं केन्द्रित वृहत जनप्रदर्शन आउन एक साता बाँकी रहँदा आन्दोलन उपत्यका परिचालन समितिले तयारीलाई तीव्रता दिएको छ

भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । नक्काली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट

काँग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा, संसदीय छानवीन समिति गठन नभए आगामी…

हामीले पाएको सूचनाअनुसार जिबि राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ । आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा

प्रतिनिधिसभाको बैठक- लाईभ

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रतिनिधिसभामा आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती

कालीबहादुरलाई चितवन ल्याइयो, आजै अदालतमा पेश गरिने

काठमाडौँ । काठमाडौँको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूवीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

विश्वासको मत नपाउने देखेपछि पाण्डेले राजीनामा दिएका हुन् ।

राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख नदिने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख नदिने आश्वासन दिनु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा

संसद्का दुवै सदनका बैठक आज, राष्ट्रिय सभाको उपाध्यक्ष चयन मिति…

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको सवा