१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः…

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानूनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ। सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सरकारको वर्तमान कार्यशैलीले संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार गरिरहेको दाबी गर्नुभयो। उहाँका अनुसार सरकारले संसद

पारिवारिक र स्वास्थ्य कारण देखाउँदै नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले…

उनले पारिवारिक तथा शारीरिक समस्याका कारण हाललाई जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउँदै राजीनामा पेश गरेका हुन् ।

नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याइसक्न संसदीय समितिको निर्देशन

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोमबार

मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैनः मुख्यमन्त्री यादव

काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ । सोमवार

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने

काठमाडाैँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल

सुकुम्बासी व्यवस्थापनमा मानवीयता अपनाउन र अध्यादेशको सट्टा विधेयक ल्याउन सांसद…

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति आपत्ति जनाउँदै आवश्यक व्यवस्थापनबिना गरिएको हटाउने

उद्योग समितिको कार्यसम्पादन समिक्षा र अगामी कार्यदिशाबारे छलफल

काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतको कार्यसम्पादन समीक्षा गर्दै समितिको अगामी कार्यदिशाबारे

सुकुम्बासी बस्तीमा तत्काल ‘डोजर आतङ्क’ रोक्न सांसद शर्माको माग

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको ‘डोजर आतङ्क’ तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ

सरकारको ‘डोजर तन्त्र’ मानव अधिकारविरुद्धको गम्भीर अपराध हाेः सांसद सिद्धिकी

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सुकुम्वासी र

संसदीय समितिले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीको अवलोकन गर्ने

काठमाडाैँ । संसदीय समितिले पनि काठमाडौं उपत्यका भित्रको सुकुम्बासी बस्तीको अवलोकन गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद

सभामुख अर्याल र प्रमुख सचेतकबीच छलफल, संसदलाई प्रभावकारी बनाउने विषयमा…

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको

अध्यादेशमार्फत शासन सञ्चालन गर्नु सरकारको स्वेच्छाचारिता होः सांसद नेम्वाङ

काठमाडाैँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारले संसद र संसदीय समितिको भूमिकालाई उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक जारी

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरू भएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा

जलेका सवारीको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

अध्ययनपछि जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ।

एजेण्डा केन्द्रित छलफलमा जोड दिन मन्त्री गौतमको आग्रह

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूलाई जनचासोका विषयमा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ। सोमबार

निजी क्षेत्रको साथ बिना १०० अर्ब डलरको अर्थतन्त्र असम्भवः अर्थमन्त्री…

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लिएका लक्ष्य पुरा गर्दै मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको भुमिका अपरिहार्य

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक

मन्त्री चौधरीद्वारा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

कन्चनपुर । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले शुक्ला फाँटा राष्ट्रिय निकुन्जको अनुगमन गर्नुभएको छ

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागले सोमबार काठमाडौं र हेटौंडास्थित उनका आवास तथा कार्यालयहरूमा एकैसाथ छापा मारेको जनाएको छ।

संवेदनशील परराष्ट्रनीति अपनाउन पूर्व राजदूतहरूको सरकारलाई आग्रह

काठमाडौं । नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनका लागि नेपालका पूर्व राजदूतहरूले वर्तमान जटिल भू–राजनीतिक परिवेशमा संवेदनशील