२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले गृहमन्त्रीमाथि आरोप लगायो: सरकार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ । बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्।

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: दुवै प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न: संक्रमणकालिन न्याय सम्बन्धि विधेयक कहाँ छ…

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार

काँग्रेसको माग अनुसारको छानविन समिति बनाऔँ: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न

काँग्रेसले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन: एमाले…

काठमाडौँ । सत्तारुढ प्रमख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि

सहकारी ठगिको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्छ: प्रमुख सचेतक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ

कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध भएको छ ।

न्यायको माग गर्दे शसस्त्र द्वन्द्वपीडितहरु सडकमा -फोटो फिचर

माओवादी शसस्त्र द्वन्द्वपीडितहरुले ससदमा बिचाराधीन सक्रमणकालीन न्यायसम्बन्धी कानून शंशोधन बिधेयक तत्काल शंसोधनसहित पारि गरी विश्वसनीय आयोग गठन प्रक्रिया आरम्भ गर्न

सहकारीको विषय सत्ताको दाउपेचको विषय बनाउनु हुँदैन: सांसद सापकोटा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सहकारीको विषयलाई सत्ता दाउपेचको विषय बनाउनु नहुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- निर्दोष भए छानबिन समिति बनाउनबाट किन भाग्नुपर्‍यो…

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नु पर्ने अडानलाई कायमै राखेको

प्रतिनिधि सभा बैठक -लाईभ

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छ:…

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

रिटमा बहुमत सिद्ध नभएका व्यक्ति अधिकारीलाई ल्याएर मुख्यमन्त्री बनाएको भन्दै रिट निवेदनमा संविधानको धारा १६८ उपधारा २ अनुसार अधिकारी नेतृत्वको

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

लगानी र रोजगारी सिर्जना गर्न एवं उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री

मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छलफल

पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्नुभएको छ ।

युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ , उद्यमीको मोहरलाई रुपैया…

सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।