२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ । बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः राजेन्द्र…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको

समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयारः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ ।

कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४

अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत

मानवीय क्षति र घरबारबिहीन परिवारलाई राहतको उचित व्यवस्था मिलाउन प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी, पहिरोबाट मानवीय क्षति पुगेका र घरबारबिहीन बनेका परिवारलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई

मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध रिट निवेदनको आइतबार पेशी

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध एमालेले गरेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

ओलीको आरोप– भारत भ्रमणमा प्रचण्डले उनकै निवासमा लुकेर भारतीय गुप्तचरलाई…

उहाँले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो ।

गठबन्धनलाई ओलीको चुनौती– स्पट तोकेर बोलाए हुन्छ जहाँ भन्यो त्यही…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले दिएको चुनौति स्विकार्य रहेको बताएका छन् । शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय

भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजियो: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतलाई विवादमा तानेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वार्थसिद्ध गर्न खोजेको

ललिता निवासको छानबिन स्टन्टबाजी मात्र हो– ओली

उक्त प्रकरणको छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै अध्यक्ष यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताउनुभयो ।

किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ:…

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्षातको समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

राहुल गान्धीको सांसद फिर्ता नहुने, दोषी ठहर गर्न रोक लगाउने…

राहुल गान्धीलाई सुरत अदालतले आपराधिक मानहानि मुद्दामा २ वर्षको जेल सजाय सुनाएको थियो र पछि उक्त सजायलाई रोक्ने निवेदन पनि

कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा एमाले

सभामुख समेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङको निर्णय खोरेज गर्न माग गर्दै एमाले संसदीय

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका

ऊर्जा उद्यमीले उठाएका मागलाई सम्बोधन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिनुभएको

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रिय सभामा अवरोध

एमालेकी सांसद विमला घिमिरेले 'प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ?' भन्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताईन।

उद्योग मन्त्रीद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । शुक्रबार बिहान दश बजे

गृहमन्त्री भन्नुहुन्छ– ललिता निवास प्रकरणको छानबिनमा राजनीतिक हस्तक्षेप छैन

उहाँले ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने स्पष्ट गर्नुभयो ।