६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?
अप्ठेरोमा ओली, संशयमा चीन भ्रमण

काठमाडौं । बुधबार सेमत गरी तीन साँझ (राति अबेरसम्म) लगातार भयो बालुवाटारमा सत्तारुढ काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसेको, तर चीन भ्रमणमा जाने गाँठो फुकेको छैन । मंगलबार राति ११ बजेसम्म काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आफ्ना तीन तीन जना नेता लिएर बस्दा

जागरणसभामा एक लाख नागरिक उपस्थित हुने एमालेको अपेक्षा

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर

काँग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले)का उपमहासचिव एवंं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

एमालेले फेर्यो सभास्थल, दरबारमार्गमा आयोजना हुने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने

वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्छः सूर्य थापा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुनै वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्ने बताउनुभएको

बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत…

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, बालेन शाहलगायतलाई

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नभ्याउनेमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

एमालेलाई जग्गा दान प्रकरणको पेसी न्यायाधीश मल्ल र मुसलमानको इजलासमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालय

हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्षमा नेकपा एमालेका राजेश नगरकोटीले मनोनयन दर्ता गरेका छन् । हेटौँडा-१२ स्थित

कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी

कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको…

नेकपा एमालेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट

शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा…

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ ।

एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी भएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय

प्रधानमन्त्री ओली जुम्ला जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै हुनुहुन्छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी

उपनिर्वाचनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग

एमालेले नलगाढको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने

एमालेले जाजरकोट जिल्ला कमिटी उपसचिव सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस

काठमाडौँ : नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

चद्रागिरिको चुचुरोमा ओलीले कोरेको प्रेमकथा- फोटो फिचर

प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो ।