© 2023
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन २९ बुँदे प्रस्ताव पारित गर्दे सम्पन्न भएको छ । ललितपुरको गोदावरीरहेको सनराईजहलमा सम्पन्न भएको विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित

नेकपा (एमाले)का नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आज तेस्रो दिन १० समूहमा विभाजन गरिएका महाधिवेशन प्रतिनिधिको समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो

। ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको

प्रतिवेदनहरुमाथि हिजो बन्दसत्रमा छलफल भएको छ । २३ सय ४१ जना प्रतिनिधिलाई १० समूहमा विभाजन गरि प्रतिवेदनहरुमाथि छलफल गरिएको हो

अस्ति १२ देखि ३ बजेसम्म तपाईँ र मेरो कुरा भएकै हो । किताब बाँड्न दिएकै छ । तपाईँले मलाई कन्भिन्स

महाधिवेशनमा सातवटै प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको

आज सबैभन्दा पहिला थप तीन प्रतिवेदन पेस हुने भएका छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस

विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको आकार पनि बढाइएको छ। हाल १५९ सदस्यीय समितिलाई २२५ सदस्यीय बनाउन सिफारिस गरिएको छ। त्यस्तै,

। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्नुभएको छ

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।

मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना

केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूची समेत नराखी पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्ने विषय खारेज गरेकोमा उहाँले आपत्ति जनाउनुभएको छ ।

बैठकमा भोलिदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

विद्याजीको सम्मानको लागि उहाँलाइ नउचालौ , विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाब भयो भने हार्नु हुन्छ।

अध्यक्ष ओलीले झन्डै दुई वर्षअघि दिएको एउटा टेलिभिजन अन्तरवार्तामा पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने बताउनुभएको थियो । जतिबेला

भण्डारी एमालेकै नाम लिएर अघि बढ्ने रणनीतिमा रहँदा ओली कुनै पनि हालतमा रोक्ने पक्षमा छन् । तर भण्डारी नरोकिने हो

भण्डारीले थापागाउँबाट खोलेको फायरले क–कसको मुटु हल्लाउँछ त्यो भविष्यले नै देखाउला । तर आलोचनाकै बीच उहाँले अघि बढाउनुभएको सक्रिय राजनीतिको

जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनद्वारा गठित ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल