२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा। गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ । उपचारमा संलग्न चिकित्सक डा। सुवास आचार्यका अनुसार केसीको शरीर गल्दै गएपछि प्रतिमिनेट चारदेखि ६ लिटर अक्सिजन दिइएको छ

माथिल्लो तामाकोसीः विद्युत् उत्पादन गर्ने समय अनिश्चित

काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको

अवैध रूपमा भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

काठमाडौं । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय

रोकिएका परीक्षा धमाधम सञ्चालनको तयारी

काठमाडौँ । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा

अब नयाँ बसपार्क पनि अनलाइनबाट टिकट बुकिङ

काठमाडौँ । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि

कोरोनाको समस्या जटिल बन्दै छ- काठमाडौं, ललितपुर महानगर

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई कोरोना जोखिमबाट जोगाउन मुस्किल पर्न थालेको छ । राजधानीमा दैनिक करिब एक हजारको संख्यामा संक्रमित

सर्वोच्चमा अत्यावश्यकबाहेक मुद्दाको सुनुवाइ स्थगन, के होला वामदेवको मुद्दा ?

काठमाडौं । सर्वोच्च अदालतले फेरि अत्यावश्यकबाहेक मुद्दाको सुनुवाइ स्थगन गरेको छ। सर्वोच्चका न्यायाधीश र अधिकृतहरूमा कोभिड संक्रमण देखिएपछि मुद्दाको सुनुवाइ

अन्योलमा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । सत्तासीन नेकपाले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको सचिवालय बैठकमा

सस्तो ब्याजमा आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । आउँदो कात्तिकभित्र ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ । गत

राज्यमन्त्री दुगडको उद्योग ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ माथि…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस

निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य एकाएक बढ्न थाल्यो

काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै

एक नेपालीको औसत तलब कति ?

काठमाडौँ । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको

चीनले नेपाली भूमि मिचेकोबारे सर्वोच्चको चासो, १५ दिनभित्र लिखित जवाफ…

काठमाडौं । नेपाली भूमि चीनले मिचेको भन्ने आरोपको विषयमा सर्वोच्च अदालतले चासो लिएको छ । कूटनीतिक प्रयासबाट मिचिएको भूमि फिर्ता

नेकपा किचलो: एकताको काम अझै ओझेलमै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्रको किचलोका कारण एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेल पर्दै गएको छ ।

दुई कोरोना संक्रमितको विराटनगरको नोबेल अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुने

लक्ष्यभन्दा बढी राजस्व उठाउने प्रतिबद्धता

काठमाडौँ । भन्सार विभागले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, विगतमा गरिएको घोषणा र तिनको कार्यान्वयन अवस्थाबारे भन्सार व्यवस्थापन गोष्ठी गरेको

उपभोक्ता समस्या: इन्टरनेटबारे गुनासो गर्दा पनि पैसा तिर्नुपर्छ

काठमाडौँ । उपभोक्ताले गुनासो गर्दा वा जानकारी लिँदा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने भन्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई दिएको निर्देशन दुई

चिकित्सक संघको चेतावनीः डा. केसीसँग वार्ता नगरे आकस्मिक र कोभिडबाहेकका…

काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन

काठमाडौं । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन

स्थानीय तहः ‘क्याबिनेट कल्चर’ ?

काठमाडौँ । कानुनले स्थानीय तहलाई सरकारकै हैसियत प्रदान गरे पनि स्थानीय तह भने सरकारकै संस्कारमा चल्न सकेका छैनन् । संविधानले