९ भाद्र २०८३, मंगलवार
,
Latest
गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौँ आन्तरिक राजश्व विभागले नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक गर्ने भएको छ।

विभागका अनुसार नयाँ ट्याक्स पोर्टल आज बिहान ११ बजे विभागको कार्यालय, लाजिम्पाटमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिनेछ। कार्यक्रममा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि विभागले निम्तो दिएको छ।

नयाँ पोर्टलमार्फत करसम्बन्धी सेवा तथा प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्य रहेको विभागले जनाएको छ।

कार्यक्रममा विभागका अधिकारीहरूले नयाँ ट्याक्स पोर्टलका विशेषता तथा सेवाबारे जानकारी गराउने बताइएको छ।




भर्खरै