६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ । नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो । सरकारले आफ्नो

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोरको पनि थुप्रो

काठमाडौँ । मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका

दशैँको मुखमा उपभोक्ता महँगीको मारमा

काठमाडौँ । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु

हवाई उद्धारसम्बन्धी निर्देशिका जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ

त्रिभुवन विश्वविद्यालयः पदाधिकारीले दोहोरो सुविधा लिने नियम स्वीकृत, पेन्सन र…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दोहोरो सुविधा लिने नियम स्वीकृत गरेका छन् । उनीहरुले चार वर्षअघि बनेको नियमलाई खारेज गर्दै

चिकित्सक संघले आन्दोलन फिर्ता लियो

काठमाडौँ । नेपाल चिकित्सक स‌ंघले गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट

अस्ट्रेलियाले नेपाललाई यस वर्ष २ करोड १४ लाख डलर मात्रै…

अस्ट्रेलिया । अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा २ करोड १४ लाख डलर (करिब १ अर्ब ७० करोड) रुपैयाँ सहयोग दिने

कोारेनालाई बेवास्ताः असन–इन्द्रचोकमा उस्तै भिड, महानगरपालिका कडाइ गर्न जुट्दै

काठमाडौं । कोरोना संक्रमण अनुगमन प्रक्रियाका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी र स्वयंसेवकको टोली तयार बनाएका

कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम

धरान । राजनीतिक दलहरू कार्यकर्ता परिचालन गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपथ्र्यो। तर, अधिकांश ठूला दलले महामारीका बेला

गुणस्तरहीन स्यानिटाइजरः जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्ड

काठमाडौं । नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको

नोबेल अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ। मोरङको रंगेली एक वृद्ध  र

स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थाको सूचीकरण खारेज

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ। नियमानुसार धरौटी

५८ प्रतिशत कोरोनाका सक्रिय संक्रमित राजधानीका

काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर

आईसीयू र भेन्टिलेटरको चरम अभाव

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको चरम अभाव देखिएको

सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशत मात्र रहने

काठमाडौं । विश्व बैंकले कोभिड–१९ का कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशत मात्र रहने र सन् २०२१

जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा– प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम

खाद्यपदार्थको गुणस्तरमा सरकारद्वार नयाँ मापदण्ड निर्माण

काठमाडौँ । पुष्टकारी, गुँदपाक, चिउरा र दालमोठ भुजियाको गुणस्तरसम्बन्धी मापदण्ड तय भएको छ । कृषि, पशुपन्छी विकास मन्त्रालयले हालै तय

प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको  सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य

स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य

ललितपुर । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य प्रायः छ । ललितपुर

कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुईको अवस्था गम्भीर

उदयपुर । सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई