२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि सिटी र इन्टर भिड्दै

एजेन्सी । च्याम्पियन्स लिगको फाइनल आज हुँदैछ । उपाधिका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । टर्कीको इस्टानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । उच्च लयमा रहेको म्यान्चेस्टर सिटी आजको फाइनल जित्दै ट्रेबल उठाउने दाउमा रहेको छ ।

साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा

काठमाडौं । आगामी महिना भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा भएको छ । बिहीबार

नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दियो

दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शनमा २८.५ ओभरमा अलआउट हुदै १३५ रन बनायो

संकटमा नेपाल, सात विकेट गुमायो

काठमाडौं । दक्षिण अफ्रिकामा स्कटल्यान्डविरुद्ध जारी एकदिवसीय अभ्यास खेलमा नेपाल संकटमा परेको छ । नेपालले आफ्नो सातौ विकेट गुमाएसँगै संकटमा

स्कटल्यान्डविरुद्ध नेपालको मध्यम सुरुवात

काठमाडौं । नेपालले स्कटल्यान्डविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले

नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौँ । विश्वकप  छनोटअघि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ

‘ए’ डिभिजन लिगः साविक विजेता मछिन्द्रलाई दोस्रो स्थान

काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई ३–१ गोलले पराजित गरेको छ । बुधबार

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई उपाधि उचाल्ने…

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण

लिगको अन्तिम खेलमा बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग

साविक विजेता मछिन्द्रलाई उपाधि लक्ष्यमा धक्का

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसबिरुद्ध लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता मछिन्द्र फुटबललाई शहीद स्मारक ए डिभिजन लिग

बेन्जेमाले छाडे रियल मड्रिड

एजेन्सी । फ्रेञ्च फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । उनले क्लब छाड्न लागेको रियल म्याड्रिडले

महिला एशियन कप छनोट खेल्ने यु–२० टोलीको बिदाई

काठमाडौँ । म्यानमारमा आयोजना एएफसी यु–२० महिला एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आईतवार

युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि

लण्डन । एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलले

एफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब भिड्दै

एजेन्सी । एफए कपको फाइनल आज (शनिबार) हुँदैछ । उपाधिका लागि दुई म्यान्चेस्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रिमियर लिग च्याम्पियन

एशियाली खेलकुद: खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण मिलाउन खेलकुदमन्त्रीको निर्देशन

काठमाडौँ । चीनको होङझावमा आयोजना हुने १९ औं एशियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्मा शुक्रवार सचिवालय

ए डिभिजन: लिग समिकरण रोमाञ्चक होडमा

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा २३ औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुङ्गो छैन

मेसीले पिएसजी छाड्ने पक्का, शनिबार अन्तिम खेल खेल्दै

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक विज्ञप्ति निकालेर

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटअघि अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई

नेपालले मलेसियालाई जितको लागि १११ रनको लक्ष्य दियो

काठमाडौं । नेपालले महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा मलेसियालाई जितको लागि १११ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीस्थित