६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगको अन्तिम खेलमा बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–१ गोलले स्तब्ध बनेको हो ।

सेल्टालाई जित दिलाउन दुबै गोल गाब्री भिएगाले गरे । बार्सिलोनाका आन्सु फातीले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा भिएगाले गोल गर्दै घरेलु टोली सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा भिएगाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा फातीले गोल फर्काएपनि उनले बार्सिलोनाको हार टार्न सकेनन् । च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८८ अंक जोड्दै लिग सकायो । यता, भालाडोलिड, इस्पान्योल र इल्चे रेलिगेशनमा परे ।