२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आर्सनलले एस्टन भिल्लालाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन खेलको ६७ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले र ७७ औं मिनेटमा थोमस पार्टेले गोल गरे । आर्सनलको यो लगातार दोस्रो जित हो ।

ढोरपाटनमा पाइने बुकीफूलको अभिलेखीकरण गरिँदै

म्याग्दी: रुकुमपूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षमा पाइने बुकी फूलको पहिचान गरी अभिलेखीकरण गर्न थालिएको छ । आरक्ष

ब्राइटनसँग हार्यो म्यान्चेस्टर युनाइटेड

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार बेहोरेको छ । भर्खरै सम्पन्न खेलमा युनाइटेड ब्राइटनसँग २-१ गोलले स्तब्ध

मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण

दमौली (तनहुँ): निर्माणाधीन मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन रु ११ करोड आठ लाख क्षतिपूर्ति

काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगद सहित सम्मान गरेको

गुँला पर्वको अवसरमा स्वयम्भुमा सप्तविधानुत्तर पूजा-फोटो फिचर

काठमाडौँ, ८ भदौः गुँला पर्वका अवसरमा स्वयम्भूनाथमा आज ‘सप्तविधानुत्तर’ पूजा गरिएको छ । वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका–१५

नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैन :…

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो…

पाटन (ललितपुर) : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताउनुभएको

पोखरीमा डुबेर बालकको मृत्यु

बरहथवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६

सहकारी प्रकरणमा आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छुः सभापति…

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनुभएको छ ।

माओवादी केन्द्रको परामर्श बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र

ऐनापहरा बस दुर्घटनाः भारतका युवा राज्यमन्त्री काठमाडौँमा

काठमाडौँ । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते

केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन नेकपा एसको केन्द्रीय कमिटीको पूर्ण बैठक…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ । आज

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

लिस्बन । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा

विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ सार्वजनिक

काठमाडौं । तीज नजिकिँदै गर्दा चर्चित गायिकाका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । माझीको ‘आइनँ आमा…’ बोलको गीत

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

लिस्बन, (पोर्चुगल) । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर

बस दुर्घटना : मृतकका शवको परीक्षण सुरु

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला

अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमान् नरेश अदालतमा पेश, मागे दोभासे

नरेशले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको खुलेको छ । किनेका तीनवटा चक्कुमध्ये २ वटा फेला नपरेको

तिब्बतको काम्दोमा प्रथम नेपाली वस्तु मेला

काठमाडौं । चीन तिब्बतको काम्दोमा नेपाली वस्तु भेला सुरु भएको छ । ‘प्राचीन चिया घोडा मार्गको नयाँ सिल्क रोड :