© 2023
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार रामजी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय हुनुभएको हो । अध्यक्ष पदमा विजय हुनुभएका भण्डारीले दुई हजार ७९० मत

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । वैशाख ३०
काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताउनुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएको मतगणना फेरि सुरु भएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको हो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानवबेचबिखन तथा ओसारपसार

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४७ हजार ९१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राज्यको कार्यकारी पदमा बसेका व्यक्तिले दुईपटक भन्दा बढी अवसर नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ

सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध हुन पुगेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षको लागि निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।

सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४६ हजार २१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४५ हजार ६१३ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

काभ्रे ।काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ ।

झापा। झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ ।

काठमाडौं । मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१
काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी हुनुभएको छ । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९