६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी १ मा कांग्रेसका भण्डारी अगाडि , पछ्याउदै प्रदीप ज्ञवाली



अ+ अ-

गुल्मी । गुल्मी १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको अग्रता रहेको छ ।

भण्डारीले उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई ३९८ मतले पछि पार्दै अग्रता बनाएका हुन् ।

भण्डारीले १४ हजार ४७३ मत पाएका छन् भने एमालेका ज्ञवालीले १४ हजार ७५ मत पाए ।