• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

मकवानपुर-१ मा राप्रपाका सिंहलाई सात सय ३५ मतको अग्रता



हैटौँडा । मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले अग्रता कायम गरेका छन् । उनले २५ हजार ६५ मतसहित अग्रता कायम गरेका हुन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्यायले २४ हजार ३३० मतसहित सिंहलाई पछ्याईरहेकी छिन् । राप्रपाका सिंह र उपाध्यायबिच ७३५ मतको अन्तर रहेको छ ।

त्यस्तै, सुर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रा्मा रहेका छन् । थापाले २३ हजार ७१४ मत पाएका छन् ।