६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजस्थानलाई हराउँदै नवप्रवेशी गुजरातले जित्यो आईपीएलको उपाधि

एजेन्सी । नवप्रवेशी टोली गुजरात टाइटन्सले आईपीएल टी–२० लिगको १५ औं सिजनको उपाधि जितेको छ । गुजरातले आईपीएल २०२२ को फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातको टोलीले राजस्थानले दिएको १३१ रनको लक्ष्यलाई १८.१ ओभरमा पछ्याउँदै जित दर्ता गरेको हो । गुजरातका लागि

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र लिभरपुल…

च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस च्याम्पियन रियल मड्रिड र इङ्लिस एफए कप च्याम्पियन लिभरपुल आमनेसामने हुँदैछन् ।

बैंगलोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा, बटलरको शतक

आईपीएल २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले एकतर्फी जित हात पारेको छ ।

एन्फा निर्वाचनका लागि ५४ जनाले दिए उम्मेदवारी

नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदै छ ।

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

। नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको कतार फुटबल

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

पहिलो पटक आईपीएल खेलेको गुजरात टाइटन्स १५ औं संस्करणको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको पहिलो क्वालिफायरमा

नवौं राष्ट्रिय खेलकुदको मिति सर्यो, असोज र कात्तिकमा हुने

यही महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ ।

शेर्पाद्वारा एन्फा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षको लागि निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।

म्यान्चेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

प्रिमियर लिगको अन्तिम खेल आजः उपाधि, शीर्ष चार र रेलिगेशन…

विश्वकै प्रचिष्ठित फुटबल लिग इंग्लिस प्रिमियर लिगले आज राति २१/२२ सिजनको विजेता पाउँदैछ । उपाधिका लागि मात्र नरही शीर्ष चारमा

नेपाल ३३ रनले विजयी

युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी–२० शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित निकालेको

पंकजले दिए एन्फा अध्यक्षमा उम्मेदवारी

आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले अध्यक्ष पदमा शुक्रबार

एसियन कप छनोटका लागि फुटबल टोली घोषणा

काठमाडौं । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलमुताइरीलाई हटाउन छानविन समितिको सिफारिस

फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न बनेको समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त हुनु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पौडेललाई उपकप्तान बनाएको

न्युक्यासलसँग आर्सनल पराजित, शीर्ष चारमा उक्लिने अवसर गुमायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएको

वेस्टहामसँग म्यान्चेस्टर सिटीले अंक बाँड्यो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

अस्ट्रेलियाली क्रिकेटर एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा निधन

सिड्नीः अस्ट्रेलियाका प्रतिभाशाली पूर्व क्रिकेट खेलाडी एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा परेर निधन भएको छ । अस्ट्रेलियाले यसै वर्ष शेन वार्न