© 2023
काठमाडौं । दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले एकदिवसीय करिअरकै पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पुरा गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी