५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा ८ औँ एटिए एभरेस्ट ग्लोबल नेपाली…

काठमाडौं । ८औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम भएको हो ।

लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्

अष्ट्रेलिया: मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ

टिकटक स्टार खाबी लेमलाई किन गर्‍यो अमेरिकाले देशनिकाला ?

काठमाडौँ । टिकटकमा विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटकस्टार खाबी लेमलाई तत्काल अमेरिका छाड्न आदेश दिएको छ । अमेरिकी सरकारले

के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि…

एजेन्सी । सङ्गीतका उच्च व्यक्तित्वहरू आइतबारको ग्रामी पुरस्कारका लागि लस एन्जलसमा भेला भइरहेका छन् । साथै बियोन्सेको नाम सबैको जिब्रोमा

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं । सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको

लण्डनमा गुन्जियो कन्दरा

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध

गोल्डेन नेपाली फिल्म अवार्डमा नरमानले निहुर्‍याएको कलाको शिर

अमेरिका।अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नीयास्थित रिचमण्ड मेमोरियलमा २१ डिसेम्बरमा पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ सम्पन्न भयो । हिमालय फाउन्डेसन कर्प तथा गोल्डेन स्टेट

जापानमा प्रदीप रोदनको साथमा गजल साँझ -२०२४ को आयोजना

काठमाडौं । नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थित भई विभिन्न सांगीतिक कार्यक्रमहरु बाक्लै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक

अमेरिकाको कोलम्बसमा नेपथ्यको भब्य प्रस्तुति

कोलम्बस (ओहायो): राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट

बंगलादेशमा भएको हिंसामा गायक राहुल आनन्दको १४० वर्ष पुरानो घर…

एजेन्सी । बंगलादेशमा जारी हिंसाका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो ज्यान बचाउन देश छाडेकी छन् । हिंसामा

समुद्रपारीबाट गीत सृजना गरिरहेका नबराज

गण्डकी । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उहाँ भन्नुहुन्छ,

अमेरिकामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत-फोटो फिचर

काठमाडौं । नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन्

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक

सन्दुक र महावीरसहित १० जनालाई सम्मान

काठमाडौँ । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा सन्दुक रुइत र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष

नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न

क्यालगरी। सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य

क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य

काठमाडौं।  नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी

नेपथ्यको जापान यात्रा: ओशाकामा तेश्रो प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न

ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको

नेपाली नयाँ वर्षमा माल्टामा उत्सव, तीन स्थानमा सांगितिक कार्यक्रम, पर्यटन…

काठमाडौं । कला, साहित्य, संगित र संस्कृति देशको पहिचान हो । सभ्यता मनमा बोकेर विदेशीएकाहरु पनि आफ्नो संस्कार र संस्कृतिलाई

विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।

अस्ट्रेलियाको तासमेनियाबाट नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम सलाम

होबार्ट । एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतीसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन