५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो । साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहिबारदेखि काठमाडौँमा हुँदैछ । यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेशी, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन्

विश्वकप छनोटका लागि १८ खेलाडी क्यानको बन्द प्रशिक्षणमा

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले यू-१९ महिला विश्वकप टी-२० अन्तर्गत एशिया क्वालिफायरका लागि १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको

काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको

चचहै, चचहै (तस्विरहरू)

बालबालिकाहरु पीङ खेल्न भनेपछि हुरुक्कै हुन्छन् । सानोमा खेलेको पीङको यादकै कारण पाका उमेरका व्यक्तिसमेत यसमा आकर्षित हुन्छन् ।

काभा पुरुष भलिबलः नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा

पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक…

उहाँले आफू मन्त्री भएर आएसँगै खेलकुद क्षेत्रको विकासका लागि पहल अघि बढाएको बताउनु भयो । उहाँले नेपालमा खेलकुदको भविष्य सुन्दर

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने

फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ ।

सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी । अनुभवी ब्याटिङ अलराउन्डर सनथ जयसूर्या श्रीलंकाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सोमबार श्रीलंका क्रिकेटको कार्यकारी

युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लासँग गोलरहित बराबरी

अनिल १५ लाखमा जनकपुरमा

विकेट किपर/ब्याटर अनिल कुमार साह १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।

सूर्य तामाङ लुम्बिनीमा १५ लाखमा बिक्रि

काठमाडौँ । लुम्बिनी लायन्सले नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङलाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि १५ लाख रुपैयाँमा अनुबन्धित गरेको

एनपीएल अक्सन: ललित राजवंशी जनकपुरमा, सूर्य तामाङ लुम्बिनीमा

जनकपुर बोल्ट्सले गोलाप्रथाबाट १५ लाख खर्चेर ललित राजवंशीलाई अनुबन्ध गरेको छ भने गोलाप्रथाबाटै लुम्बिनी लायन्सले सूर्य तामाङलाई १५ लाखमा अनुबन्ध

आर्सनल र सिटी विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर सिटीले जित निकालेका छन् । गएराति भएको खेलमा आर्सनलले साउथह्याम्प्टनलाई ३-१

विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने

काठमाडौँ । आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले

अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह

एजेन्सी । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले विवाह गरेका छन् । राशिदले अफगानिस्तानको राजधानी काबुलमा विवाह गरेका हुन् । अफगान

एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य

काठमाडौँ । पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिष्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली

दिपेन्द्रको छलाङः विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने

नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् ।

बोझ बढ्यो भन्दै बाबरले पाकिस्तानी क्रिकेट टिमको कप्तानी छोडे

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका छन् । बाबरले मंगलबार राति सामाजिक सञ्जाल

भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो

एजेन्सी । कानपुर टेस्टमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले सिरिज २–० ले क्लीन स्वीप

एनपिएलको कमर्सियल राइट्स ब्रान्ड लजिकलाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ