४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० सिरिजः थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । राजधानीमा जारी महिला टि–२० सिरिजमा थाइल्याण्डले नेपाललाई जितको लागि १०७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ रन बनाईन् । थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाउँदा नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले ११ विकेट लिए ।