५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य…

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत गरिएको छ। सोमबार स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

एन्फा लिगमा वागमतीको दोस्रो जित

काठमाडौँ । घानाकी स्ट्राइकर गिफ्टी एचेयमोङको गोल नै निर्णायक बनेपछि वागमती युवा क्लवले जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्दै

एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत

एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेससँग बराबरी खेल्दै

एन्फा महिला लिगमा पुलिस र संकटा विजयी

काठमाडौँ । नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लवले शनिवार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा

असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण

काठमाडौँ । सन् २००७ देखि शुरुवात भएको काठमाडौं म्याराथनको १६ औं संस्करण आगामी असोज १२ गते हुने भएको छ ।

एरिका ऐतिहासिक स्वर्णनजिक

फाइनलमा स्थान सुरक्षित गरेसंगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन

महिला फुटबलः एपिएफ विजयी

काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित

पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने

एजेन्सी । भारतीय टोलीका पूर्व ब्याटिङ प्रशिक्षक विक्रम राठौरलाई आईपीएल फ्रेन्चाइज राजस्थान रोयल्सले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । आईपीएल

आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराते भोलि

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) को आयोजनामा छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार

इन्टरसँग बराबरीमा रोकियो सिटी

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानले बराबरी खेलेका छन् । गएराति भएको

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

एजेन्सी । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन

पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त

एजेन्सी । अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । यस अघि आइपिएल

अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो

काठमाडौं । साउदी क्लब अल नासरले मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ । अल नासरमा २०२३ को जुलाई ६

च्याम्पियन्स लिगः रियलले स्टुटगार्टलाई हरायो

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियलले जर्मन क्लब

अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

न्युयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी

च्याम्पियन्स लिग नयाँ फर्म्याटमा आजदेखि सुरु हुँदै, यस्तो छ नयाँ…

विश्वको सबैभन्दा ठूलो फुटबल लिग युइएफए च्याम्पियन्स लिग आज मंगलबारदेखि सुरु हुँदैछ ।

टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को…

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । क्यानडाको किंग्स सिटी

नेपाल र क्यानडाबीचको खेल कहाँ लाइभ हेर्ने ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक, के–के चाहिन्छ योग्यता ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन माग गरेको छ । हालका मुख्य प्रशिक्षक