२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिसमा भक्तपुर च्याम्पियन

काठमाडौं । राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ ।  लैनचौर स्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।

सहिद स्मारक सि डिजिजन लिग फुटबल : समाज कल्याण खेलकुद…

काठमाडौं । समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सि डिजिजन लिग फुटबलमा विजयी सुरुआत गरेका छन्

सुष्मा वल्ड च्याम्पियनशिपमा छनोट

काठमाडौं । नक्शालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले

खेलकुद विकास विभागका प्रमुख बस्नेतको बिदाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ । उमेर हद

भक्तपुरको दुवै वडा फाइनलमा

काठमाडौं ।  भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको

अन्तर वडा टेबलटेनिसलाई गंगादेवी वस्त्रालयको साथ

काठमाडौं । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौं । काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज

लुम्बिनी टिम च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेश प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । बर्दिया जिल्ला पेन्केक

काठमाडौं मेयर कप क्रिकेट : एपिएफ क्लबसामु १७८ रनको लक्ष्य

काठमाडौं । काठमाडौैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि

मेयर्स कप पुरुष क्रिकेट पुलिस क्लब फाइनलमा

काठमाडौं । मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष

भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु

सप्तरी । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ

बार्सिलोना शीर्ष स्थानबाट दुई अंकको दूरीमा

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । १८ वर्षीय इलिक्स मोरिबाले क्लबका

इंग्लिस प्रिमियर लिग: ब्राइटनलाई हराएर लेस्टर दोस्रोमा

लन्डन । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा ड्यानिएल अमार्टीले खेलको अन्त्यतिर गरेको गोलमा लेस्टरले  ब्राइटनलाई २–१ ले हराएर अंक

कोपा डेल रे फाइनलः बार्सिलोना र बिलबाओबिच भिडन्त

म्याड्रिड । एथलेटिक बिलबाओले लेभान्टेलाई पन्छाएर कोपा डेल रेको फाइनल खेल्ने भएको छ । दुई खेलमा हुने उपाधिको भिडन्तमा बिलबाओले

पोलार्डले एकै ओभरमा छ छक्का हाने, श्रीलंका पराजित

सेन्ट जोन्सः वेस्ट इन्डिजका कप्तान काइरोन पोलार्डले बुधबार एकै ओभरमा छ छक्का हानेर आफ्नो टिमलाई विजयी बनाएका छन् । वेस्ट

ताप्लेजुङमा मेयर र अध्यक्ष कप प्रतियोगिता हुने

फुङ्लिङ । फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो

कोपा डेल रेको फाइनलमा ‘बार्सिलोना’

बार्सिलोना । बुधबार सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । दस खेलाडीमा सीमित

श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना

तनहुँ । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

मनास्लुद्वारा मन्डे सम्मानित

काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको

अन्तिम १६ मा म्यानचेस्टर युनाइटेड र आर्सनलको पक्कड

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन्