२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थगित भयो नेपाल टी–२० लिग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने भनिएको नेपाल टी–२० स्थगित भएको छ । क्यानको आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग भोलिदेखि सुरु हुने कार्यक्रम थियो तर अन्तिम समयमा आएर स्थगित भएको हो । विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रियामा ढिलाइ भएका कारण प्रतियोगिता स्थगित गरिएको क्यानले जनाएको छ

अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी

एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे ।

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर अवार्ड

काठमाडौँ । कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको विजेता टिम अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत ‘वर्ल्ड स्पोर्ट स्टार

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू(२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको

ट्रफीसहित स्वदेश पुग्यो विश्वविजेता अर्जेन्टिना

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को विजेता टोली अर्जेन्टिना स्वदेश पुगेको छ ।

म्याराडोनाभन्दा अगाडि रहे मेसी !

लियोनल मेसीले आफ्नो करियरमा उत्कृष्ट गोल गरेका छन् । उनले धेरै अविस्मरणीय खेल पनि खेलेका छन्, तर उनले विश्वकपमा आफ्नो

मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने

विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् ।

फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

विश्वकप फाइनलः पहिलो हाफ सकिँदा अर्जेन्टिना २-० ले अघि

फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो हाफ सकिँदा फ्रान्सविरुद्ध अग्रता बनाएको छ ।

लियोनल स्कालोनीः जसले मेसीसँग मात्रै खेलेनन् उनको सन्यास फिर्ता ल्याउन…

विश्वका सर्वकालीन महान खेलाडी मानिने मेसीले अहिलेसम्म ६ खेलमा पाँच गोल र तीन असिस्ट गरेका छन् ।

विश्वकप फुटबल : फाइनलमा यी महान रेकर्ड बन्न सक्छन्

कतार । विश्वकप २०२२ को फाइनल खेल आज बेलुका अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । यो खेलमा दुवै टोलीका दुई ठूला

फिफा विश्वकप : अर्जेन्टिनाले झिनो प्रतिशतले जित्ने सुपर कम्प्यूटरको भविष्यवाणी

सुपर कम्प्युटरले खेलमा अर्जेन्टिनाको अग्रता फ्रान्सको भन्दा ०.१ प्रतिशतले मात्रै बढी भएको घोषणा गरेको छ । उसको अनुसार अर्जेन्टिनाको खेल

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीको नाममा ग्रह शान्ति

हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक युवकले लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

कतारमा जारी फिफा विश्वकपले आज विजेता पाउँदैछ । नोभेम्बर २० बाट सुरु भएको फुटबलको महाकुम्भ आज सकिँदैछ ।

सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

फिफा विश्वकप फाइनल : को हुन् फुटबलका ‘राजा’ ? मेस्सी…

फुटबलका जादुगर लियोनल मेस्सी आफ्नो अन्तिम विश्वकप खेल्दै छन् । उनको सपना उनको कप्तानीमा अर्जेन्टिनालाई अर्को विश्वकप दिलाउनु हो ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजिनामा दिएका छन् । नेपाल क्रिकेट संघ

‘विश्वकपको फाइनलमा अर्जेन्टिना साँच्चै गाह्रो हुनेछ’– फ्रान्सेली गोलकिपर लोरिस

दोहा । फ्रान्सका गोलकिपर एवं कप्तान ह्युगो लोरिसले आइतबार अर्जेन्टिनासँग खेल्दा विश्वकपको फाइनलमा कठिन हुने अपेक्षा गरेका छन् । लियोनेल

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

कतार विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु

एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु भएको छ । मंगलबार कतारका फोटो पत्रकार खालिद–अल–मिस्लामको मृत्युको