३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोन्टी देसाइको फेसबुक पेज ह्याक



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टि देसाईको फेसबुक पेज ह्याक भएको छ । एक लाख फ्लोवर्स रहेको देसाईको आधिकारीक फेसबुक पेज ह्याकरको निशानामा परेको हो ।

प्रशिक्षक देसाईको फेसबुकबाट म्याफल स्टोरी नामक अन्लाईन गेमको लाईभ स्ट्रिमिङ हुन्छ ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले प्रशिक्षक देसाईको फेसबुक ह्याक भएको बताउदै त्यस पेजबाट हुने कुनै पनि शंकास्पद पोस्ट वा सन्देशहरूसँग अन्तर्क्रिया नगर्न अनुरोध गरेका छन् ।

यस्तै, राष्ट्रिय क्रिकेट टिमका प्रमुख ब्याटर कुशल भुर्तेलले पनि उक्त पेजबाट कसैले दुर्व्यवहार गरेमा रिपोर्ट गर्न आग्रह गरेका छन्।